"शिक्षा उद्यम रोजगार र पूर्वाधार, स्थानीय विकासको आधार"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
'घ' बर्गको नया प्रमाणपत्र नविकरण गर्ने विस्तृत विवरण हेर्नुहोस्
— १. निवेदन
२. कार्यविधिको अनुसूची ४ भरेको
३. कर चुक्ता प्रमाणपत्र
४. नगरपालिकामा व्यवसाय दर्ता नविकरण
रु २७५० — सोही दिन — सोही दिन — — In-person प्रशासन ।राजश्व तोक दर्ता पछि राजश्व तिरेको रसिद लिने र प्र.प्र.अ बाट प्रमाणपत्रको नविकरण हुने । — —
2
'घ' बर्गको नया प्रमाणपत्र प्रप्त गर्ने विस्तृत विवरण हेर्नुहोस्
— १. फर्म दर्ताको प्रमाण पत्र
२. कर चुक्ता प्रमाणपत्र
३. कार्यविधिको अनुसूची १ बमोजिमको निवेदन
४. अनुसूची ५ बमोजिमको कागजात
रु११,००० — जाचँबुज समितिले सिफारिस गरी कार्यपालिकाबाट स्विकृत हुनसाथ — — — — In-person प्रशासन निवेदन सहित कागजातहरु पेश गर्ने, जाचँबुज समितिले सिफारिस पछि कार्यपालिकाबाट स्विकृत भएपछि मात्र प्रमाणपत्र जारी हुन्छ । — —
3
सुचीकृत तथा नविकरण विस्तृत विवरण हेर्नुहोस्
— १. निवेदन पत्र
२. सम्बन्धित कागजातहरु
550 — तत्काल — — — — In-person जिन्सी।राजश्व तोक लगाउने, दर्ता गर्ने , राजश्व बुझाउने र जिन्सी शाखामा सुचिकृत भएको प्रमाण लिने — —