"शिक्षा उद्यम रोजगार र पूर्वाधार, स्थानीय विकासको आधार"

header AD
संक्षिप्त विवरण

लुम्बिनी प्रदेश अन्तरगत पर्ने कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका एक महत्वपुर्ण नगरपालिका हो । महाराजगञ्ज नगरपालिका कपिलवस्तुको विचमा अवास्थीत छ । यस नगरपालिकाको पुर्वमा कपिलवस्तु नगरपालिका, पश्चिममा कृष्णनगर र शिवराज नगरपालिका रहेका  छ । उत्तरमा बुद्धभुमी नगरपालिका छ । दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो नगरपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा मुस्लीम, कुर्मी चौधरी, यादव, पासी,कलवार, चामर, मल्लाह, धोबी, शुक्ला, पाण्डे, गुप्ता, तिवारी, थारु, लगायतका जातजातीहरुको बहुल्यता रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगञ्ज,  बलरमावापुर, कुशहवा, हर्दाैना, शिसवा, कजरहवा,बरईपुर, भलवारी र उदयपुर गाविसलाई समेटेर नगरपालिका बनाईएको हो ।

यो नगरपालिका लुम्बिनी अन्चल, कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो नगरपालिका साविक महाराजगंज, शिसवा, बरईपुर, कजरहवा, भलवारी, कुशहवा, हरदौना, उदयपुर र बलरमवापुर गा.वि.स. हरु मिलि बनेको नगरपालिका हो ।

आधारभूत जानकारी
Lumbini
Kapilbastu
नगरपालिका
112.21 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 65645
Male 32536
Female 32109
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website http://maharajgunjmun.gov.np
Map coordinates not available