'घ' बर्गको नया प्रमाणपत्र प्रप्त गर्ने

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
रु११,०००
लाग्ने समय
जाचँबुज समितिले सिफारिस गरी कार्यपालिकाबाट स्विकृत हुनसाथ
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
प्रशासन
आवश्यक कागजातहरू
१. फर्म दर्ताको प्रमाण पत्र
२. कर चुक्ता प्रमाणपत्र
३. कार्यविधिको अनुसूची १ बमोजिमको निवेदन
४. अनुसूची ५ बमोजिमको कागजात
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
—
प्रक्रियाका चरणहरू
निवेदन सहित कागजातहरु पेश गर्ने, जाचँबुज समितिले सिफारिस पछि कार्यपालिकाबाट स्विकृत भएपछि मात्र प्रमाणपत्र जारी हुन्छ ।
सम्बन्धित कानून
—